|

काठमाडौं : आध्यात्मिक वातावरण स्थापनाको निम्ति रथयात्रा गरिएको छ। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा गरिएको हो।

महोत्सव कमलादी, घण्टाघर, रत्नपार्क, जमल, दरबारमार्ग, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर, न्युरोड हुँदै टुँडिखेलमा समापन गरिएको थियो।

 भगवान कृष्णको नामको कीर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लास पूर्ण विधिले उत्सव मनाउने गरिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.