|

काठमाडौँ : बौद्धनाथ परिसरमा यसपालिको सापारु र घोनाइ (गाईजात्रा र रोपाइँ जात्रा) मनाइएको छ। एक वर्षभरि दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइँ जात्रा मनाइन्छ।

बौद्धनाथ क्षेत्र विकास समितिको समन्वयमा काठमाडौँ महानगर-६ को आर्थिक सहयोगमा यसपालिको रोपाइँ जात्रा मनाइएको हो।

जात्रामा स्थानीय विद्यालयका विद्यार्थीहरूका साथै विभिन्न संघसंस्थाबाट हास्यव्यंग्य सहितका झाँकीहरू प्रस्तुत गरिएको छ।

 

तस्वीरहरू :-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.