|

काठमाडौं : यतिबेला  विश्वकर्मा पूजाका लागि कालिगढहरू मूर्ति बनाउने धमाधममा छन्। असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदैमा उनीहरूलाई खाना खानेसमेत फुर्सद छैन।

विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने तथा बनाएका मूर्तिहरूलाई सिँगार्नमा उनीहरू उत्तिकै व्यस्त छन्।

ललितपुरको बुसिंगल सानेपाका कलाकारलाई मूर्ति बनाउन र सिंगारपटार गर्न भ्याइनभ्याई छ। विश्वकर्मा पूजा सकिएपछि उनीहरू दशैँका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र गणेशको मूर्ति बनाउन धमाधम हुन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.