|

काठमाडौं : विभिन्न १० वटा माओवादी घटकहरुसँगको एकतापछि गएको ६ जेठमा गठन भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकार २१ सय सदस्यीय पुगिसकेको छ। सुरुमा ६ सय ९९ केन्द्रीय समिति बनाएको माओवादीले त्यसलाई थप गर्दै एक हजार ९९ र १४ सय ९९ पुर्‍याएको थियो।

१४ सय ९९ जनाको केन्द्रीय आयोजक समिति बनाउँदा पनि समेत सबैलाई समेट्न नसकेपछि माओवादी केन्द्रका नेता वर्षमान पुन नेतृत्वको संगठन समायोजन समितिले २१ सय सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिको नामवली नै तयार पारेका छन्। 

पुन नेतृत्वको समितिले तयार पारेको नामावलीमा कुन समूहबाट को को परे केन्द्रीय समितिमा? हेर्नुस् नामावली :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.