|

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा अनशन बस्न पुगेका डाक्टर गोविन्द केसी विवाद भएपछि फर्किएका छन्।

डा. केसी शुक्रवार साँझ ५ बजे गेटा मेडिकल कलेजको प्रांगणमा अनशन शुरु गर्न पुगेका थिए। त्यसका लागि उनी काठमाडौँबाट धनगढी आइपुगेका थिए।

सरकारसँग विगतमा पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै डा. केसीले २ बुँदे माग राखी शुक्रवार (आज) साँझ ५ बजेदेखि अनशन बस्ने बताएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.