|

काठमाडौं : श्री पचली भैरवनाथ १२ वर्षे खड्ग सिद्दी जात्रा लगनखेलमा नाचिएको छ। १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्रवर्षे जात्रा शनिबार लगनखेल (लगनमा) नाचिएको हो। 

शुक्रबार र शनिबार गरि लगनखेलमा दुई दिनसम्म नाच प्रदर्शन गरिएको हो। सामान्य बोलीमा पचली भैरवको बाह्रवर्षे नाच भनिए पनि यो नाचको नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ भन्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.