काठमाडौँ : वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई श्री-प्रसाद ओली स्मृति पुरस्कार प्रदान गरिने भएको छ।
रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज पत्रकार सम्मेलन गरि श्री–प्रसाद ओली स्मृति पुरस्कार डा रुइतलाई प्रदान गरिने जानकारी दिएका हुन्।
आगामी वैशाख ४ गते डा रुइतलाई ५ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।