|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

संघको आरआर क्याम्पस एकाइले बुधबार सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै उनको पुत्ला दहन गर्नुका साथै मसाल जुलुस निकालेको छ।

गृहमन्त्री लामिछानेले तत्काल राजीनामा दिनुपर्ने  उनीहरूको माग रहेको छ। राजीनामा नदिएसम्म आन्दोलनको जारी रहने उनीहरूले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.