|

महोत्तरी : गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो विजयी भएका छन्। महतो ५९४४ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका  रामकुमारी देवी कोइरीले ५००० मत ल्याए।

उप्रमुखमा पनि माओवादी केन्द्रका आशा लामा विजयी भएकी छिन्। उनले ५९७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रमेशकुमार यादवले ४६४२ मत हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.