|

दाङ : राजपुर गाउँपालिका वडा नं. १ ताउले निवासी करिब ३५ वर्षीया मौसमी बुढाको हत्या भएको छ। हत्यापछि उनका श्रीमान् फरार छन्।

प्रहरीले श्रीमान नन्दलाल बुढाले नै उनको हत्या गरेको जनाएको छ। श्रीमतीको हत्या अभियोग लागेका बुढाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

प्रहरीले हत्या किन भयो भन्ने विषयमा छानविन गरिरहेको बताएको छ। दिउँसो २ बजे हत्या भएको प्रहरीको अनुमान छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.