|

संखुवासभा : इन्भर्टरमार्फत करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रबार संखुवासभामा एक जनाको मृत्यु भएको छ। मृत्य हुनेमा सभापोखरी गाउँपालिका-६ का ३८ वर्षीय राजु राई रहेका छन्। स्थानीय सभाखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.