|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाललाई क्यानडाविरुद्ध सनसनीपूर्ण जीत दिलाएका करण केसी म्यान अफ द म्याच बनेका छन्। 

नामिबियामा सम्पन्न खेलमा करणले क्यानडाविरुद्ध ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले नटआउट ४२ रन बनाएका थिए। 

केसीले बलिङतर्फ पनि ८ ओभरमा ४० रन खर्चेर १ विकेट लिएका थिए।

पढ्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.