खेलकुद

नेपाललाई सनसनीपूर्ण जीत दिलाएका करण बने 'म्यान अफ द म्याच'
SHARES

फागुन २, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाललाई क्यानडाविरुद्ध सनसनीपूर्ण जीत दिलाएका करण केसी म्यान अफ द म्याच बनेका छन्। 

    नामिबियामा सम्पन्न खेलमा करणले क्यानडाविरुद्ध ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले नटआउट ४२ रन बनाएका थिए। 

    केसीले बलिङतर्फ पनि ८ ओभरमा ४० रन खर्चेर १ विकेट लिएका थिए।

    पढ्नुहोस् :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]