|

काठमाडौं : शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान १० बजेर ५१ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका कार्यकारी निर्देशक लोकविजय अधिकारीले जानकारी दिए। काठमाडौं वरीपरिका जिल्लामा भुकम्पको धक्का मसशुस गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.