|

धनगढी : धनगढीको ट्रफिक चौराहामा गोली प्रहारबाट एक जना घाइते भएको छन्। केहीबेर अगाडि अज्ञात समुहले चलाएको गोलीबाट निर्मल कार्की घाइते भएका छन्।  

कार्की चौराहामा रहेको एक मनिट्रान्सफरबाट रकम झिकेर बैंकमा राख्न जाने क्रममा गोली प्रहार भएको प्रहरीले बताएका छ। कार्की एनआईसी एसिया बैंक धनगढी शाखाका कर्मचारी भएको बताइएको छ। उनकाे साथमा भएको नाै लाख रुपैयाँ रकम पनि लुटेको बताइएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.