|

इलाम : माङसेबुङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा वडा नम्बर ४ का न्युसन लिम्बू रहेको प्रहरीले जनाएको छ।

वडा नम्बर ३ र ४ को सीमानामा पर्ने मझुवाखोलास्थित फाल्गुनन्दमार्गको सकडखण्डमा निर्माणधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई करेन्ट लागेको थियो। उनलाई उपचारको लागी झापाको दमकतर्फ लैजाने क्रममा बाटोमा नै साँझ ७ बजे निधन भएको प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.