समाज

करेन्ट लागेर एकको मृत्यु
SHARES

जेठ ३१, २०७५

    इलाम : माङसेबुङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा वडा नम्बर ४ का न्युसन लिम्बू रहेको प्रहरीले जनाएको छ।

    वडा नम्बर ३ र ४ को सीमानामा पर्ने मझुवाखोलास्थित फाल्गुनन्दमार्गको सकडखण्डमा निर्माणधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई करेन्ट लागेको थियो। उनलाई उपचारको लागी झापाको दमकतर्फ लैजाने क्रममा बाटोमा नै साँझ ७ बजे निधन भएको प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]