|

भक्तपुर : सिठी नखः अर्थात कुमार षष्ठीको दिन मंगलबार भक्तपुरका इनार, पोखरी र कुण्डमा सफा गर्दै स्थानियहरु। यस दिनलाई स्थानियले पानीको स्रोत तथा मुहानहरु सफा राख्ने पर्वको रूपमा समेत मनाइन्छ। यस दिन नेवारी समुदायले आ-आफ्नो टोलटोलमा रहेका पानीका स्रोत इनार, कुवा, पोखरी र ढुंगेधारालगायत सरसफाइ गर्ने प्रचलन छ। चार दिनपछि नागनागिनीको पूजा गरेपछि मात्र पानी चलाउने प्रचलन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.