|

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्र बैंकले आर्थिकबृद्धिदर पुरा गर्दै रोजगारी प्रवद्र्धन र उद्यमशीलतामा जोड दिएको छ। गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै अहिले देशको अर्थतन्त्रले लय समातेको र अब रोजगारी र उद्यमशील गतिविधिलाई प्रोत्साहित गरिने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.