|

काठमाडौं : काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस ट्रकमा ठोकिएर मुग्लिनमा दुर्घटना हुँदा त्रिशूलीमा बस खसेको छ। ना ५ ख ७४०९ नम्बरको ट्रकमा ठोकिएर बस नदीमा खसेको चितवन प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोली उद्धार कार्यमा लागिसकेको तर थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।

त्रिशूलीमा यात्रुबाहक बस खस्यो 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.