|
प्रतीकात्मक तस्बिर

डडेल्धुरा : डडेल्धुरामा बस दुर्घटना भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकाको रडुवा खोला नजिकै बस दुर्घटना भएको हो। प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरकी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.