|

काठमाडौं ट्ठ थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ६२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो। नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन्।

पहिलो खेलमा चीनलाई हराएको नेपालले  सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ।  थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.