|

उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेला दाइ किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियन महिला रिहा भएकी छन्। 

दुई वर्षपछि इन्डोनेसियाली महिला सिती आइशा रिहा भएकी हुन्।  उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। किम जोङ नामको  मलेसियाको क्वालम्पुर विमानस्थलमा सन् २०१७ मा अनुहारमा विषाक्त चिज छर्किएको आरोप उनीहरू पक्राउ परेका थिए। 

दुवैले आरोप अस्वीकार गरेका छन्। नाममाथि सन् २०१७ को फेब्रअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो। नामलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.