काठमाडौं : रंगहरूको पर्व फागु थाहा मिडिया ग्रुपमा हर्षोल्लासका साथ मनाइएको छ।
थाहा मिडिया ग्रुपको बबरमहलमा रहेको कार्यालय प्रांगणमा एक आपसमा रंग दलेर र शुभकामना आदानप्रदान गरेर फागु मनाइयो।
बुधबार दिउँसो थाहा मिडिया ग्रुपका अध्यक्ष अस्मिता सुमार्गी, व्यवसायी अजेयराज सुमार्गी, थाहा मिडिया ग्रुपका प्रधानसम्पादक तीर्थ कोइरालालगायत कर्मचारीको उपस्थितिमा होली मनाइएको हो।
हेर्नुहोस् तस्वीर:
तपाईंको ईमेल गोप्य राखिनेछ ।