|

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले तल्लो तहको लागि चार किसिमका अनुदान दिनको लागि बजेट विनियोजना गरेका छन्।

बुधबार संसदमा बजेट पेश गर्दै खतिवडाले यसको लागि चार खर्बभन्दा बढी बजेट विनीयोजन गरेका हुन्।

समानीकरण

प्रदेश : ५५ अर्ब ३० करोड

 स्थानीय तह : ८९ अर्ब ५५ करोड 

ससर्त

प्रदेशलाई ४४ अर्ब ५५ करोड

स्थानीय तहलाई एक २३ अर्ब ८७ करोड

राजश्‍व बाँडफाटमा

प्रदेश र स्थानीय तहलाई एक खर्ब ३० अर्ब ८९ करोड बाँडफाँट हुने अनुमान

समपुरक १० अर्ब

विशेष अनुदान बापतको लागि १० अर्ब

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.