|

काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई थप प्रभावकारी बनाएर अघि बढाउने लक्ष्‍य लिएको छ। यसको लागि बजेटमार्फत ८ अर्ब १० करोड रुपैयाँ विनीयोजन गरिएको छ। 

त्यस्तै, निर्यातजन्य कृषि सामग्रीको बीउमा अनुदान दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताएका छन्। ३९ बाली विशेष जोन थप गरी ६९ हेक्टर जग्गामा कार्यक्रम संचालन गरिने छ। फापर र भटमास जोन सुरू गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.