|

काठमाडौं : तत्कालीन एमाले महासचिव मदन भण्डारकी नाममा राजमार्ग निर्माणको लागि ४ अर्ब ८३ बजेट विनियोजन गरेको छ। गत वर्षको बजेटबाटनै यो काक्रम अघि बढाउनको लागि  बजेट विनीयोजन गरिको छ थियो। 

अर्थमन्त्री डा. युवराज खतिवडाले यो राजमार्गको लागि बजेट विनियोजन गरकेा छन्।   यो राजमार्गअन्तर्गत झापाको शान्तिनगरदेखि पाल्पा, गुल्मी, प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग  १२ सय  किलोमिटर लामो हुने जनाइएको छ। 

अन्य कार्यक्रम

  • पूर्वपश्चिम राजगर्मालाई ४ लेनमा लान बुटवल नारायणगढ र कञ्चनपुरको निर्माण्
  • १९ अर्ब १८ करोड बजेट पूर्वपश्चिम राजमार्गलाई 
  • मध्यपहाडी सडकको ४३५ किमि पिच गर्न १२ अर्ब ६५ करोड
  • हुलाकी मार्गलाई १३ अर्ब बजेट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.