|

काठमाडौं : सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनीयोजन गरेको छ। 

यस्ता छन् कार्यक्रम :

  • जडीबुटीका विरुवा रोप्ने कार्यक्रम 
  • जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीमा लगिने
  • नयाँ वनस्पती उद्यान बनाइने
  • सबै संरक्षित क्षेत्रलाई पर्यटन गन्तब्य बनाइने
  • जडीबुटी सुकाउने प्रविधि बनाइने उच्च पहाडमा 
  • मध्यवर्ती क्षेत्रमा सुरक्षा व्यवस्था, कृषि वनको विकास गरिने
  • राष्ट्रपति चुरे संरक्षण कार्यक्रको संरचनागत परिवर्तन, तीन ठाउँमा कार्यक्रमको कार्यालय खोल्ने यो कार्यक्रमलाई १ अर्ब ७४ करोड 
  • ११६ पोखरी निर्माणलाई बजेट 
  • वन तथा वातावराण कार्यक्रमलाई १५ अर्ब ४९ करोड बजेट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.