|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा एक दर्जन उद्योग जन्य सामग्रीमा आत्मनिर्भर हुने लक्ष्य लिएकोमा आगामी आर्थिक वर्षमा दुई दर्जनमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ। उद्योग क्षेत्रको पूर्वधार विकार गर्न दुई अर्ब ८७ करोड बजेट विनीयोजन गरिएको छ। 

यस्ता छन् कार्यक्रम :

  • दुई दर्जन उद्योगजन्य सामाग्रीमा आत्म निर्भर हुने गरी स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने
  • बन्द रुग्ढ उद्द्योग सहकारी र निजी क्षेत्रको साझेदारीमा संचालन गरिने
  • सार्वजनिक सेवामा स्वदेशी बस्तु उपभोग गर्नु पर्ने प्रावधान कडाइका साथ कार्यन्वन गर्ने
  • निर्माण सामाग्रीमा स्वदेशीलाई प्राथमिकता
  • कपास, रेसामा जोड दिइने
  • कपडा उद्योगलाई विद्युत महसुलमा ५० प्रतिशत छुट
  • कपडा उद्योगमा बैंकको व्याजमा पाँच प्रतिशत अनुदान
  • आधा दर्जन क्षेत्रमा औद्योगिक क्षेत्र विस्तार गर्ने
  • औद्योगिक करिडोरको विस्तार गरिने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.