|

काठमाडौं: सरकारले व्यक्तिगत आयकरको सिमा बढाएको छ। यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म व्यक्तिगत आयकर नलाग्नेमा ४ लाख पुर्‍याएको हो। 

यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने रकमको सीमा ४ लाख रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ।  दर भने यथावत राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.