|

 

प्यूठान : प्यूठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको हो ।

प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ३४ वर्षीय पशुपति आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मला बुढाथोकीले जानकारी दिइन्।

मृत्यु हुने आचार्य स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा अध्यापन गरिरहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.