|

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिरोले घर बगाएपछि बेपत्ता आमा छोरीको शव फेला परेको छ। 

पहिरोमा परी बेपत्ता भएकी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया छोरी बबिता बलामीको शव रहेको स्थानदेखि केही तल फेला परेको प्रहरीले जानकारी दिएको छ। शव फेला परे पनि अझै निकाल्न सकिएको छैन। ढुङ्गाले च्यापिएकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। 

मकवानपुरमा पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.