|

महोत्तरी : गौशाला नगरपालिका ५ गौरीघाट बस्ने २५ वर्षीया सन्जु देवी राउतको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको मोटरको तार जोडने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको लालगढ अस्पातल धनुषामा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.