|

दाङ : जिल्ला प्रहरी कार्यालय दाङले १ महिनाको अवधीमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ११ जनालाई ११ किलोग्राम बढी लागुऔषधसहित पक्राउ गरेको हो।

८ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित ३ जनालाई  बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले बताए। त्यस्तै, ३ किलो ३ सय ग्राम सेता अफिमसहित १ जना र ७ सय ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित ७ जनालाई पक्राउ गरिएको उनले बताए।

जिल्लामा लागुऔषध दुर्व्यशनलाई निरुत्साहित गर्न प्रहरीले जोड दिएपछि पछिल्लो समय लागुऔषध कारोबारी धेरै पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.