काठमाडौं : दशैंको मुख्य दिन आउँदै गर्दा दशैं मनाउन गाउँ फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै दुई लाखभन्दा बढी सर्वसाधरण बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। परिवारसँग जाने धेरै यात्रुले पहिले टिकट काटेर यात्रा गरेका छन्। पहिले टिकट नपाएका कतिपय सर्वसाधारण बस पार्कमा गएर गाडी पर्खिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।