|

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्यमा वृद्बि भएको छ। आइतबार  सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार प्रतितोला ६९ हजार ९ र  तेजाबी सुन ६९ हजार ६ सयमा कारोबार भएको थियो। त्यसैगरी चाँदी ८ सय ३५ मा कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.