|

काठमाडाैं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी सरकारले अनुदान दिने भएको हाे।

त्यस्तै सरकारले फलफूलका बिरुवा उत्पादन गर्न १ करोड ५ लाख  बजेट विनियोजन गरेकाे बताएकाे छ। बाँझो जग्गामा खेती गर्नेलाई कृषि औजार सहयोग गर्ने पनि सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.