बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ
धनकुटा : बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन्। डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँपखेती थालेका हुन्। अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगा...