वैशाख २० देखि जनकपुरधाममा अन्तरप्रदेश क्रिकेट प्रतियोगिता
जनकपुरधाम : मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले वैशाख २० गतेदेखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जनकपुरधामस्थित निर्माणाधीन श्रीरामजानकी बहुउद्देश्यीय र...