इलाम- २ मा मुख्य निर्वाचन अधिकृत तोकियो
काठमाडौं : प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नं.- २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत ...