इलाम

  • सहकारीमै अनुदान दुरुपयोग : उल्टै घाटा देखाएर उद्योग र जग्गा नै बिक्री

    इलाम : कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कृषि अनुदानका ३१ अर्ब ८० करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो।  हरेक वर्ष ग्रामिण क्षेत्रमा कृषकलाई आकर्षित गर्नका लागि सरकारले अनुदान दिँदै आएको छ। कोशी प्रदेशमा उद्योग, कृषि त...

  • फरार उपाध्यक्ष लामाका विषयमा एन्फाको मौनता कहिलेसम्म?

    इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का बहालवाला उपाध्यक्ष दाबा लामा नेपाल प्रहरीको फरार सूचीमा छन्। सी डिभिजन संयोजक हुँदै उपाध्यक्ष बनेका लामा एन्फा प्रवेश अघिबाटै फरार सूचीमा रहेका व्यक्ति हुन्। लामा एन्फामा मात्रै सीमित छैनन्। एसियाली फुटबल महासंघ (एएफसी) सामाज...

  • कहाँ लुकेर बसेका छन् लागुऔषध मुद्दाका फरार एन्फा उपाध्यक्ष दावा लामा?

    इलाम : एन्फा उपाध्यक्ष दावा लामा अहिले नेपाली मिडियामा ‘हटकेक’ बनिरहेका छन्। लागुऔषध मुद्दामा दोषी ठहर भएका लामाले कैद भुक्तान नगरी खुलेआम सार्वजनिक पद धारण गरिरहेको तथ्य सार्वजनिक भएपछि सम्पर्कविहीन छन्। उनी लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दो...

  • अध्यक्ष नेम्वाङलाई जवाफ फर्काएकै कारण बंगलादेश जान पाइनन्, रेफ्री शाक्य

    इलाम : नेपाली यू–१९ राष्ट्रिय टोली बंगलादेशको ढाकामा हुने साफ यू–१९ च्याम्पियनसिपको लागि आज उड्दैछ। एन्फाले सोमबार राष्ट्रिय टोलीमा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरेको छ। खेलाडीसँगै नेपालबाट प्रतियोगितामा सहभागी हुने फिफा रेफ्री अन्जना राई र सहायक...

  • एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि

    इलाम : इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी)ले चुमेको छ। आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो।  निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्ट...

  • इलाम गोल्डकप : एनआरटी फाइनलमा प्रवेश

    इलामा : गोलरक्षक प्रिसो जाङ्गा नायक बन्दा न्युरोड टिम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उनले टाइब्रेकर प्रहारमा घरेलु टोली रेड हर्सको कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहारलाई रोक्न सफल भए।  निर्धारित समयमा दुवै टोलीले १&...

  • इलाम गोल्डकप : राष्ट्रिय जागृतिलाई हराउँदै विर्तामोड सेमिफाइनलमा

    इलाम : राष्ट्रिय जागृति क्लब इटहरीको चुनौती ३–० गोल अन्तरले पन्छाउँदै विर्तामोड युनाइटेड झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको अन्तिम ४ मा प्रवेश गरेको छ। विर्तामोडको जितमा हिसुव थपलिया र प्रशान्त लक्समले गोल गरे। खेलको ३९औँ मिनेटमा थपलियाले विर्तामोडका लागि...

  • इलामको फुटबल उत्सव फर्काउँदै इलाम गोल्डकप

    इलाम : इलामको माईभ्याली गोल्डकप आयोजना हुँदा घरको छतमा बसेर हेरेको टिकटको पनि रकम तिर्दै आएका छन्। टुँडिखेलमा हुने माईभ्यालीलाई इलामेलीहरू दोस्रो दशैँ भन्छन्। प्रतियोगिताका वेला इलामबजार सुनसान हुन्छ। इलाममा जुन उत्साहका साथ फुटबल प्रतियोगिता हुन्छ त्यो कुनै उत्सवभन्द...

  • इलाम गोल्डकप : उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

    इलाम : अन्तरराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप-२०८०’को उद्घाटन खेलमा आयोजक रेड हर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ भिड्ने भएका छन्। आज भएको प्रतियोगिताको ड्र अनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो। आगामी माघ ६ गतेदेख...

  • इलाममा खुकुरी प्रहार गरी छोराको हत्या

    इलाम : इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन्।  बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार ग...

  • एउटै बगानमा बिक्यो १० लाखको सुन्तला

    इलाम : नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ। सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा बिक्री भएको सम्झिँदै उनले यो वर्ष आफ्नो बगानको ...

  • रोगले धमाधम कुहिन थाल्यो अदुवा, विकल्प खोज्दै किसान

    इलाम ​: अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर केही समययता गानो कुहिएर बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादक मारमा परेका छन्। रोगले बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन्। फलस्वरूप जिल्लामा अदुवा उत्पादन...

  • सूर्योदयमा साँझ ५ देखि ९ बजेसम्म मात्रै मदिरा पिउन पाइने

    फिक्कल : इलामकाे सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ।  आज बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै मदिरा पिउने समय तोकेको हो।  दिनदहाडै मदिराले लठ्ठ...

  • खेती गर्ने शैली बदलेपछि अलैँचीबाट मनग्य आम्दानी

    इलाम : आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन।  सूर्योदय नगरपा...

  • इलामका सामुदायिक वनमा झापाका उपभोक्ता, संरक्षणभन्दा विनाश ज्यादा

    इलाम : सुखानी सामुदायिक वन इलाम जिल्लामा पर्छ। तर, त्यसको संरक्षण र भोगचलनको कार्य झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दाहरुले गर्दै आएका छन्। इलामको दरबारे सामुदायिक वन माङसेबुङ गाउँपालिकामा पर्छ। तर, त्यसको संरक्षण र भोगचलन चुलाचुली गाउँपालिकाका उपभोक्ताले गरि...

  • पिकअप आगजनी गर्ने बुलेट पक्राउ

    इलाम : इलामको रोङ गाउँपालिका–४ किटेनीस्थित मेची राजमार्गमा पिकअप आगजनी गर्ने पक्राउ परेका छन्।  पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बस्ने बुलेट किराँती भन्ने ३३ वर्षीय अन्जेश राई रहेका छन्। उनी प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समिति...

  • लोपोन्मुख वन्यजन्तु र चरा अध्ययनको गन्तव्य कैयाकट्टा

    इलाम : घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन्। ५ घरमा परिवार संख्या ३ मात्रै छ। घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन्। नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ। घरमा च...

  • कार्लोस हेनरिक राम्पोसो : जसले २६ वर्ष फुटबलर बन्ने नाटक रचिरहे

    इलाम : फुटबल खेलमा स्ट्राइकरको मुख्य भूमिका भनेको गोल गर्नु हो।  त्यसैले स्ट्राइकरको प्रसिद्धि र पारिश्रमिक पनि अन्य पोजिसनका खेलाडीभन्दा विशेष हुने गर्छ। स्ट्राइकरले गोल गर्दैन भने क्लबले उसलाई तुरुन्त अर्को क्लबलाई बेचिदिन्छ। र विकल्पको खोजीमा लाग्छ। तर, फुटबल ज...

  • तिजोक पाँचथर बन्यो आत्मानन्द गोल्डकपको च्याम्पियन

    इलाम : इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्प...

  • इलाम बस दुर्घटनामा एकको मृत्यु

    इलाम : इलामको रोङ गाउँपालिकाको किटेनीमा ३७ जना यात्रु सवार बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ। इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको जानकारी दिएका छन्। ‘प्रहरीको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]