जुम्ला

  • केदारनाथको पहिरो : जुम्लाका ११ जना बेपत्ताको परिचय खुल्यो

    जुम्ला : भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको पहिचान खुलेको छ। पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना बेपत्ता भएको जानकारी प्राप्त भएको हो।  त्यसैगरी&n...

  • राजनीतिसँगै तरकारी खेती र मौरीपालनमा रमेकी रोकाया

    जुम्ला : रोजगारीको लागि युवा जनशक्ति विदेशीने क्रम बढी रहेका बेला केही पूर्वजनप्रतिनिधि तरकारी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन्। त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष थिइन् हिमाली रोकाया। उनी ...

  • केदारनाथमा पहिरो : जुम्लाका एकै घरका सातसहित १३ जना बेपत्ता

    जुम्ला : पहिरोमा परी पातारासी गाउँपालिकाका एकै घरका सातजना सहित १३ जना बेपत्ता भएका छन्। भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोले बेपत्ता बनाइएको हो। पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १३ जना बेपत्ता रहेको ...

  • जुम्लामा काँचो स्याउको बिक्री रोक्ने निर्णय

    जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो।   पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र...

  • जुम्लामा १२ हजार पशुलाई लम्पी स्किन

    जुम्ला : जिल्लाका आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ बाट सङ्क्रमित भएका छन्। जिल्लाभर  प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार ५०० गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख...

  • जुम्ला बजारका सबै औषधि पसल अवैध, सचेत गराएर छाडियो

    जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधि पसल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा आज भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो ।  अवैधरुपमा खुलेका औषधि पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानव...

  • जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ

    जुम्ला : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड खलंगा कार्यालयले आफूसँग पर्याप्त मात्रामा नुन रहेको दाबी गरेको छ। आफूहरूसँग अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख खगेन्द्र मल्लले सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा...

  • घरमा आगो लगाएको आशङ्कामा जुम्ला गुठीचौरबाट १० पक्राउ

    जुम्ला : जिल्लाको गुठीचौर गाउँपालिकाकाे विभिन्न ठाउँका सात वटा घरमा आगो  लगाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। शुक्रबार राति ११ बजे देखि १ बजेसम्मको अन्तरालमा ति घरमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाले शंकास्पद दश जना नियन्त्रमा...

  • कर्णाली शिक्षालय संरक्षण गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मन्त्री सिंह

    जुम्ला : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कर्णाली प्राविधिक शिक्षालय संरक्षणमा जुट्न तीनै तहका सरकारलाई आह्वान गरेका छन्। कर्णाली प्राविधिक शिक्षालय जुम्लाको ४३ औँ वार्षिक उत्सवको अवसरमा उनले यस्...

  • गोपनीयता भंग गरेको भन्दै पीडित पक्षद्वारा आपत्ति

    जुम्ला : केही सञ्चारमाध्यम र पार्टीका भातृ संगठनले फैलाएको अन्तरजातीय बिहे र किशोरीको गोपनीयताप्रति बेपत्ता किशोरी पक्षले खेद प्रकट गरेको छ। यही असार १२ गतेको घटनाको वास्तविकता नखुलाई समाचार सम्प्रेषण गरिएको र विभिन्न संगठनले किशोरीको नाम राखी लेखिएका प्रेस विज्ञप्...

  • किशोरी बन्धक तथा बेपत्ता बनाएको अपराध लुकाउन जातीय मुद्दा बनाइयो : किशोरी पक्ष

    जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाकी १४ वर्षीया किशोरीलाई त्यही गाउँपालिकाका मुकेन्द्र नेपालीले बन्धन बनाएर बेपत्ता बनाएका छन्। यही १२ गतेदेखि किशोरी बेपत्ता छन्। बालिकालाई बेपत्ता पारिएको घटना ढाकछोप गर्न र कानुनबाट बच्न केटाका आफन्तले जातीय मुद्दा बनाएर प्...

  • बाजागाडका १३६ घरमा खानेपानीले ल्यायो खुशी

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका–५ बाजागाड गाउँका सबै घरधुरीमा खानेपानी धारा पुगेपछि यहाँका बासिन्दा खुशी भएका  छन्। गाउँभरि ७,८ वटा धारा भएका ठाउँमा सबै घरमा धारा भएपछि खानेपानी पर्याप्त भएको छ। ​ आज स्थानीय सरकारले यहाँका ...

  • जुम्लामा पाण्डवहरूले निर्माण गरेको धारा संरक्षण गरिँदै

    जुम्ला : कुनै वेला खोलानाला, ताल, पोखरीलगायत पानीका स्रोतलाई पूजा गरी संरक्षण गर्ने प्रचलन पनि थियो तर अहिले यस्ता प्रचलन लोप हुँदै गएका छन्। दिनप्रतिदिन बढ्दै गएको जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेका छन्। जुम्लाको गुठीचौर गाउँपालिका-२ क...

  • नदीमा बेपत्ता भएका किशोरको शव १६ दिनपछि फेला

    जुम्ला : तिला नदी पुलबाट चिप्लिएर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ। जेठ महिनाको ३० गते जुम्लाको तिला गाउँपालिका–६ का कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकायाको शव १६ दिनपछि भेटिएको हो। उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मि...

  • स्याउ सुपर जोनबाट जुम्लामा ९५८ महिला लाभान्वित

    जुम्ला : जुम्लाका ९५८ महिला स्याउ सुपर जोनबाट लाभान्वित भएका छन्। बृहत् व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रमअन्तर्गत यो आर्थिक वर्षमा उनीहरू आत्मनिर्भर बनेका हुन्। स्थानीय बासिन्दालाई व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्‍याउन कर्णाली प्रद...

  • जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

     जुम्ला : जुम्लाका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन्। स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने नीतिअनुसार योपटक बजेट सहित नीति तथा कार्यक्रम ल्याएका हुन्। जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले कुल ३ अर्ब ३८ करोड १९ लाख बजेटस...

  • जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवाको शव मलेशियामा अलपत्र परेको छ। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो। २०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगार...

  • शैक्षिक अवस्था सुधार्न सिंजाका विद्यालयमा अभिभावक शिक्षा

    जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका (सरकारी) सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो। पछिल्लो समयमा खस्कँदै गएको सरकार...

  • बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ हजार भत्ता

    जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले ५ हजार सुत्केरी भत्ता दिएको हो। सिंजा गाउँपालिकाले घरमा हुने सुत्केरी दर शून्यमा झार्न सरकारले दिँदै...

  • शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा

    जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो। पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्या...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]