कास्की

  • कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

    काठमाडौं : कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

  • पोखरामा बन्यो एक करोड लिटर क्षमताको डिजल भण्डारण गृह, एक महिनाको माग धान्ने

    पोखरा : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनश्चित गरेको बताएका छन्।   कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्...

  • ‘रोयल ट्रेक’को प्रवर्धन गरिँदै

    कास्की : गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’। तत्कालीन बेलायती राजकुमार चार्ल्सले २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदम...

  • भानु जयन्तीमा सार्वजनिक बिदा

    कास्की : आदिकवि भानुभक्त आचार्यको जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिने भएको छ।  गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट जारी सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुर...

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग

    गण्डकी : पोखरा उद्योग वाणिज्य स‌ंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग गरेको छ।  संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्...

  • क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारको पुरस्कार

    काठमाडौं : कैलालीको धनगढीमा २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रद...

  • पर्यटकीय नगरी पोखरालाई सराङ्‍कोटबाट चिह्‍याउँदा (तस्वीरहरू)

    कास्की : पर्यटकीय नगरी पोखराको अर्को घुम्न छुटाउन नहुने स्थल हो सराङ्‍कोट। सूर्योदय र सूर्यास्तको अनुपम दृश्य देखिने सराङ्‍कोट, समुद्री सतहबाट १५८२ मिटर उचाइमा रहेको छ। पोखराको लेकसाइडबाट उत्तर तर्फ रहेको सराङ्‍कोट पुग्न लेकसाइडबाट करिब ५ किमीको सड...

  • ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग

    गण्डकी : पोखराका पर्यटन व्यवसायीले ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन  माग गरेका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए।  ...

  • एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

    कास्की : मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ। पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ।  गाउँपालिका अध्यक्ष देवीजंग...

  • ड्रयागन बोट फेस्टिबल : आज नेपाली र चिनिया २–२ टोलीबीच प्रतिस्पर्धा

    पोखरा : पोखरामा सञ्चालन भइरहेको ‘ड्रागन बोट रेस’ प्रतियोगिताको अन्तिम दिन शनिबार नेपालका २ र चिनिया २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।  फेवातालमा शुक्रबार भएको ५०० मिटर रेसबाट अन्तिम चारमा स्थान बनाउन सफल नेपालका दुई र चीनका दुई...

  • पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ। बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। चीनबाट उडेको एयरलाइन्सले राष्ट्र...

  • पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुँदैछ। छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान...

  • पाँच वर्षपछि पोखरामा भोलि विश्व संगीत दिवस मनाइँदै

    कास्की : पोखरामा बुधबार विश्व संगीत  दिवस मनाइने भएको छ। सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ संस्थाले कार्यक्रम गर्न लागेका हुन्।  संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक...

  • रत्न मन्दिर पस्न चाहँदैनन् विदेशी पर्यटक : भन्छन्, शुल्क महँगो भो

    गण्डकी : गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ। अहिलेसम्म जम्मा नौ विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन्।  आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ। टिकटको शुल्...

  • फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

    कास्की : पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अ...

  • पोखरामा आजदेखि राष्ट्रसंघको नमुना महासभा

    कास्की : युथ थिंकर्स सोसाइटी (वाइटिएस) को आयोजना पोखरामा शुक्रबारदेखि संयुक्त राष्ट्रसंघको नमुना महासभा हुने भएको छ। तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमुना महासभा) मा १५ जिल्लाका १२० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुंगानाले जानकारी दिए। विश्वले नमूना ...

  • पोखरामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते

    कास्की : पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। मंगलबार बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। चालक तन...

  • गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज

    काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिँदैछ।  बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्य विभाजन हेरफेर गरेसँगै शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो। मन्त्रालयको नाम र संख्या राजपत्रमा प्रकाशित पनि भइसकेको छ। मन्त्रालयक...

  • नेपाल र भारतका नाट्यकर्मी पोखरामा

    कास्की : पोखरामा तीनदिने  नेपाली  नाटक प्रथम अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ। नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको सेमिनारमा नेपाली नाटकलाई समसामयिकतर्फ ढाल्न तथा विविध पक्षका बारेमा भारतीय नाट्यकर्मीले १० वटा र नेपाली नाट्य...

  • गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

    कास्की : गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ। मन्त्रालयको संख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ।  अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो। नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]