महोत्तरी

  • छठपर्वको विधि सुरु, आज ‘नहाय–खाय’

    महोत्तरी : मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत शुक्रबार ‘नहाय–खाय’ विधि गर्दैछन्। ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चौथी तिथिमा गरिन्छ। व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन्। यो विधिलाई मिथिलामा &ls...

  • महोत्तरीको भंगाहामा कर्फ्यु जारी

    महोत्तरी :भंगाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी राखेको छ। भंगाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर कर्फ्यु ज्ञा जारी गरेको थियो। भंगाहा नगरपालिका–८ को दक्षिणम...

  • महोत्तरीमा  हिन्दु सम्राट सेना नामक संगठनको र्‍यालीमा हिंसात्मक झडप, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

    निरञ्जन कुमार साह/महोत्तरी: महोत्तरीमा  हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा हिंसा भड्किएको छ। बिहीबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर– ८ पररीयामा  हिन्दु सम्राट सेनाले निकालेको र्‍यालीमा हिंसा भड्किएको ...

  • मिथिलामा भैयादुज पर्व मनाइँदै

    महोत्तरी : मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ। कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ।  भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छ...

  • लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो

    महोत्तरी :  मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट थामको बिक्री बढेको छ। मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ। वैदिकालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अ...

  • महोत्तरीमा १४३ मतदानस्थल अति संवेदनशील

    महोत्तरी : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदान स्थललाई अतिसंवेदनशील र ११४ लाईसंवेदनशील घोषित गरिएको छ।  प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले निर्वाचन...

  • हेटौंडा उपमहानगरकै बासिन्दा काकाकुल‚ घण्टौं हिँड्छन् खानेपानी ओसार्न

    हेटौंडा : बागमतीको राजधानी हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरको भित्री भागका बासिन्दा खानेपानी लिन अझै घण्टौं हिँड्नुपर्ने बाध्यतामा छन्। उक्त वडाको डुमारे,लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरु खानेपानी लिन दैनिक घण्टौं हिँड्ने गरेका ...

  • हरिणको आक्रमणमा परी वृद्धाको मृत्यु

    महोत्तरी : बर्दिबास नगरपालिकामा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको हो। प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सोमबार साँझ घर नजिकैको...

  • कोदालो प्रहार गरी काकाको हत्या

    महोत्तरी : पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा भतिजाले काकाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले कोदालो प्रहार गरी काका ६० वर्षीय रामबहादुर दासको हत्या गरेका हुन्। बिहीबार खेतमा क...

  • मिथिलाञ्चलमा मधुश्रावणीको रौनक

    महोत्तरी : मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन्। मधुश्रावणी श्रावण कृष्ण पञ्चमीमा सुुरु भई शुक्ल तृतीयाका दिन सम्पन्न गरिन्छ। शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता)को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि ...

  • गर्मीले महोत्तरीको जनजीवन अस्तव्यस्त, अस्पतालमा बिरामी बढे

    महोत्तरी मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ।  सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। दिनहुँ उपचार गर्न आउने ब...

  • महोत्तरीबाट तीन नक्कली प्रहरी पक्राउ

    महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जले...

  • महोत्तरी कारागारमा कैदीको मृत्यु

    महोत्तरी : सदरमुकाम जलेश्वरस्थित कारागारमा एक कैदीको मृत्यु भएको छ । महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादवको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्...

  • बर्दिबासमा सवारी दुर्घटनामा एकजनाको मृत्यु

    महोत्तरी : बर्दिबास नगरपालिका–३ मा गएराति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दुर्घटनामा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुंगेलको...

  • ५२ लाखको अवैध सामान बरामद

    महोत्तरी : सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँबराबरको अवैध सामानसहि...

  • सशस्त्र प्रहरीद्वारा लाखाैँकाे सामानसहित ट्रकचालक पक्राउ

    महोत्तरी : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गबाट काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १ बस्ने यम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले करिब ५२ लाख १० हजार रुपैयाँ बराबरका विभिन्न सामान सहित&nb...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

    जलेश्वर : बीपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ मा गएराति सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। एक गम्भीर घाइते छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ई...

  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    महोत्तरी : जलेश्वर नगरपालिका–३ खैरागाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ।  बुधबार साँझ किशोर सदाकी छोरी ६ वर्षीया आँचलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। बालिकाको शव परीक्षणका ल...

  • महोत्तरीमा दोहोरिए सात जनप्रतिनिधि, १७ जनाको प्रयास विफल

    महोत्तरी : स्थानीय तहको निर्वाचनमा जिल्लाका सात जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनिएका छन्। लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उप...

  • नेपाली कांग्रेसका २८ वर्षीय जयसवाल बने कटहरियाका मेयर

    रौतहट : रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले  जित हात पारेको छ। कांग्रेसका अजयप्रकाश जयसवाल कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका हुन्।​ जयसवालले कुल ७ हजार १ सय ७२ मत ल्याई मेयरमा निर्वाचित भएका हुन्। जयसवा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]