महोत्तरी

  • मिथिलामा मधुश्रावणीको उल्लास

    महोत्तरी :  कोन फूल पिअर हे माता कोन फूल लाल है, कोन फूल पहिरन माँके कोन फूल शृङ्गार हे। सब सखि मिलि कय पूजू माँके दुआरी हे, सब सखी मिलि विनिमव तोहार हे। हमरो विनती माता सुनू बारम्बर हे, एकटा जे आशीष दिअ अइहबक शृङ्गार हे, युग–युग रहै पब...

  • ‘लम्पी स्किन’बाट धमाधम मर्न थाले गाईगोरु

    बर्दिबास : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा १५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ।  बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए। उनका...

  • महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

    महोत्तरी : सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानून ल्याएसँगै जिल्लामा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार ७३४ उजुरी दर्ता भए...

  • मिथिलाञ्चलमा आज बटसावित्री व्रत

    महोत्तरी :मिथिलाञ्चलका महिला सुख–समृद्धि र पतिको दीर्घायुको कामना गर्दै शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन्।  जेठ कृष्ण पक्ष औँसीमा मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ। नवविवाहिता महिलाल...

  • बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका ३ जनाको मृत्यु

    काठमाडौं : महोत्तरीमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक...

  • मिथिलामा जुडशीतल पर्व मनाइँदै

    महोत्तरी : मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ। विक्रम स‌वत्अनुसारको नयाँ वर्षसँगै जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाइन्छ।  वैशाख संक्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका ठूलाले स...

  • चैते छठको मुख्य दिन आज

    महोत्तरी : मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठ पर्व मनाइँदै छ। चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्वको मुख्य दिन सोमबार व्रतालुले निराहार व्रत सुरु गरेका छन्।  षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा ग...

  • मिथिलामा चैती छठ सुरु

    महोत्तरी : मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व...

  • स्रोत नखुलेको १० लाख भारुसहित युवक पक्राउ

    जलेश्वर : जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे पक्राउ बिहीबार परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले ज...

  • महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

    जलेश्वर : महोत्तरीको बलवा नगरपालिका–१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा  भारतीय नागरिकको मृत्यु भएको छ। भारत विहार मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्...

  • मिथिलाञ्चलमा सुरु भयो होली

    जलेश्वर : मिथिलाञ्चलमा होली पर्व विधिवत् रूपमा सुरु भएको छ। १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन सोमबार बिहान भंगहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले खेलाई होली पर्व थालिएको हो। &nb...

  • भारु १७ लाखसहित महोत्तरीबाट एकजना पक्राउ

    महोत्तरी : जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मटिहानी नगरपालिका–८ बस्ने २९ वर्षीय महेश यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी ना...

  • प्रहरीकै सामु कुटेर वृद्धको हत्या

    महोत्तरी : जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले प्रहरीकै अगाडि कुटेर वृद्धको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ...

  • महोत्तरीमा दुर्घटना : दुईजनाको मृत्यु, २८ घाइते

    महोत्तरी : जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहा...

  • नक्कली ६ प्रहरी पक्राउ

    महोत्तरी : नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूह पक्राउ परेको छ।  आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धम्की दिई लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।   समूहका बर्द...

  • शीतलहरले महोत्तरीको जनजीवन प्रभावित

    जलेश्वर : शीतलहरले दुई सातादेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ। दिनानुदिन बढेको जाडोले सर्वसाधारणले कामकाज गर्न पाएका छैनन्। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्।  ...

  • जाडो बढेपछि महोत्तरीका ९ स्थानीय तहले गरे विद्यालय बन्द

    महोत्तरी : जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको भन्दै चारदेखि आठ दिनसम्मको बिदा दिएका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ...

  • चिसोका कारण महोत्तरीमा बिरामी बढे

    जलेश्वर : एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यहाँको जनजीवन असहज भएको हो।  जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्...

  • महोत्तरी-२ : लोसपाका उम्मेदवार शरतकै अग्रता

    महोत्तरी : जिल्लाकाे क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार शरत सिंह भण्डारीले अग्रता कायम गरेका छन्।  भण्डारीले १६ सय २७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डा.रामपरिक्षण यादवले ९ सय २६ मत ल्याएका छन्। तमलोपाका उम्मेदवार डा...

  • मिथिलामा आज अक्षय नवमी पर्व

    महोत्तरी : मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ। कार्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्वलाई धातृ नवमी र इच्छा नवमीसमेत भनिन्छ। कुभिण्डो दान गर्ने दिन भएकाले यो दिनलाई कुष्माण्ड नवमी पनि भनिन्छ। यो पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना ख...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]