मनाङ

  • चितुवासँग घमासान : भिडेरै ज्यान जोगाए थापाले

    मनाङ : लमजुङको बेँसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ। चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मरेको हो। बालकलाई आक्रमण गर्न खोजेपछि थापा चितु...

  • बाँसको भर्‍याङ र फड्केबाट मनाङ यात्रा !

    मनाङ : मनाङ जोड्ने एउटै बाटो हो बेंसीसहर-चामे सडक। लमजुङस्थित घोप्टेखोलाले सडक बगाएपछि अहिले यो सडकखण्डमा सवारी आवागमन ठप्प छ। मानिस आउजाउ गर्न स्थानीयले ढुंगामा काँटी ठोकेर उत्तिसको काठ तेर्स्याएका छन्। कहिलेकाहीँ बाँसको भर्‍याङ बनाएर वारपार...

  • दैनिक ६० कामदार मनाङ भित्रिदै, कोरोनाको जोखिम बढ्यो

    मनाङ : लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दै छन्। लकडाउन खुलेसँगै कोभिड १९ को संक्रमण पुनः फैलिदै गएको छ भने कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको छ। तर कामदार मनाङ भित्रिदै गर्दा कोरोना भाइरस संक्रमणको ज...

  • बाढीले मनाङ-लमजुङ सडक पुनः अवरुद्ध

    मनाङ : बाढीले हिमाली जिल्ला मनाङसँग जोड्ने लमजुङको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ। बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बिहीबार मनाङ–लमजुङ जोड्ने उक्त सडकखण्डमा अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका&nda...

  • सम्झौताकाे ५ वर्षपछि बल्ल पुल निर्माण हुँदै

    मनाङ : झन्डै ५ वर्षदेखि अलपत्र बेसीसहर-चामे सडक खण्डका मोटरेबल पुल निर्माणको काम अहिले धमाधम भइरहेको छ।  गत २०७२ सालदेखि द क्याराभान कन्सल्टेन्सीले  यस सडक खण्डमा मनाङतर्फका खोलामा  पक्की मोटरेबल पुल निर्माणको  जिम्मा पाएको &n...

  • चामे-बेसीसहर सडक १५ दिनपछि सञ्चालन

    मनाङ : साउन  मनाङको चामे र लमजुङको बेसीसहर जोड्ने १५ दिनपछि सञ्चालनमा आएको छ। पहिरोका कारण साउन १ देखि चामे–बेसीसहर सडकखण्ड अवरुद्ध भएको थियो।  मर्स्याङदी गाउँपालिका–४ को बेलाउँती, बिसाउनी, ङादी, च्याम्चे र मनाङ नासों गाउँपालिका–...

  • सडक अवरुद्ध भएपछि अस्पताल जान होलिकोप्टर चार्टर गर्न बाध्य

    मनाङ : ङिस्याङ गाउँपालिका–४ भ्राकाका उच्च रक्तचापका दुई बिरामीको हेलिकोप्टर चार्टर गरी अस्पताल लगिएको छ। छिरिङ छेपाल लामा र छेबाङ लामालाई बिहीबार हेलिकोप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको हो। बुधबार बेहोस भएपछि हेलिकोप्टर बोलाइएको थियो। तर, खरा...

  • मनाङमा घोडा दौडाउने यार्तुङ पर्वको रौनक

    मनाङ : बन्दाबन्दी खुलेसँगै यतिबेला ङिस्याङ गाउँपालिका मनाङ गाउँमा घोडा दौडाउने पर्व यार्तुङको रौनक चलिरहेको छ। यस पटक साउन ९ गते देखि सुरु भएको यस पर्व हिजो १३ गते समापन भएको हो। यस पर्वले भाइचारामा मेलमिलाप कायम गरी अनिष्ट हुनबाट रोक्ने  भएकाले यहाँका मान...

  • मनाङ र तिलिचो ताल कोरोना प्रभावले सुनसान

    मनाङ : विगतमा माघ, फागुन महिनादेखि भरिभराउ हुने मनाङ र तिलिचो ताल अहिले पूर्णरूपमा सुनसान छ। पर्यटकको चहलपहलले मनाङका गाउँहरुमा छुट्टै हतारो हुने गर्दथ्यो। यसवर्ष भने कोभिड १९ संक्रमण फैलिएसँगै यस वर्ष पर्यटकको चहलपहल सबै स्थानमा ठप्प नै छ। विश्वकै पर्यटक आउने...

  • पहिरोले चामे बेशीसहर सडक अवरुद्ध

    मनाङ :  हिमाली जिल्ला मनाङ जोड्ने बेशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेशीसहरदेखि चामेसम्म दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । बाढीले बेशीसहर नगरपालिका– ७ पुमाखोल...

  • उपत्यकामा कोरोना फैलिँदै, नाकामा गाडीको जाम बढ्दै

    भक्तपुर :  भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ। विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो। सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चे...

  • पर्यटन व्यवसाय ठप्प भएपछि मनाङवासी खेतीपातीमा व्यस्त

    मनाङ : पर्यटन व्यवसायमा रमाएका मनाङवासी अहिले खेतीपातीमा व्यस्त छन्। पहाडी र तराई क्षेत्रमा वर्षमा तीन÷चार खेती उत्पादन गरिन्छ। तर मनाङमा वर्षमा एक पटक मात्रै खेतीबाली गर्न सकिन्छ। अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइ भए पनि हिमाली जिल्ला मनाङमा भन...

  • संक्रमणमुक्त भयो मनाङ, आइसोलेसन र क्वारेन्टाइन खाली

    मनाङ : हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ। कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका ...

  • मनाङमा रमाउन फेरि कहिलेबाट आउलान् पर्यटक?

    मनाङ : अन्नपूर्ण पदमार्ग अहिले सुनसान भएको छ। पर्यटकहरू यो पदमार्ग लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरदेखि सुरु भई  मनाङका तालगाउँ धारापानी ‍ चामे लोयर पिसाङ अपर पिसाङ हुँदै मनाङ गाउँ ३ दिनमा पुग्ने गर्छन्। जिल्लाकै नामले परीचित यो गाउँ समुन्द्री सतहदेखि ३ हज...

  • पहिरोले थुनिने अवस्थामा पुग्यो मर्स्याङदी नदी

    मनाङ : मनाङमा पहिरोले मर्स्याङदी नदी थुनिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा गएको पहिरोले मर्स्याङदी नदी थुनिएको हो। हुम्डे नजिकैको पहाड खस्दा सडकसहित पहिरोले लगेर मर्स्याङदी नदी थुनिएको स्थानीय राजु गुरुङले जानकारी दिए।  बिहीबार बिहानदेख...

  • सामूहिक तरकारी खेतीमा मनाङका महिला

    मनाङ : जिल्लाको नासो गाउँपालिका-४  ओडार गाउँका महिलाहरूले आयआर्जनका लागि सामूहिक तरकारी खेतीमा रमाउन थालेका छन्।  गाउँमा रहेका महिलाहरुको समूह बनाई दुई वर्षदेखि आलु काउली बन्दा जस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन्। गाउँमा होमस्टे सञ्‍चा...

  • मनाङबासीको पीडा : विकास देखेनौं, अर्कै देशमा छाैं जस्ताे लाग्छ

    हिमालपारिको जिल्ला मनाङबासीलाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्नै समस्या छ। राजधानीसँगै सामग्री ढुवानी गर्नसमेत यहाँका नागरिकलाई एउटै सडक छ। तर सडक बनेर सहज यात्रा गर्ने धोको कहिले पनि पूरा हुने हो त्यो पत्तो छैन।  हिउँदमा हिउँले र वर्षा...

  • पहिरोका कारण बेसीशहर सडक अवरुद्ध

    मनाङ : वर्षाका कारण चामे बेसिसहर सडक अवरुद्ध भएको छ। वर्षाका कारण लमजुङको मर्स्याङदी गाउँपालिकामा पर्ने स्यागे, रामबजार लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको स्थानीय नरबहादुर गुरुङले बताए। मनाङ जाने एक मात्र चामे बेसीशहर सडक अवरुद्घ हुँदा मनाङमा खाध्यान्नलगायत...

  • मनाङका गाउँ गाउँमा राहत बाँड्दै छन् सांसद मनांगे

    मनाङ : गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनांगे) मनाङका गाउँगाउँमा राहत बाँड्न सक्रिय भएर लागिपरेका छन्।  उनी यतिबेला मनाङका प्रत्येक गाउँमा पुगिरहेका छन्। प्रदेशको योजना अनुगमन क्रममा बिहीबार मनाङ पुगेका मनांगेले लकडाउनका कार...

  • मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

    मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]