मनाङ

  • मनाङका बाढीपीडितलाई राहत वितरण

    मनाङ : पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाखबराबरको राहत उपलब्ध गराएका छन्। उनीहरूले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप ...

  • अविरल वर्षाले बालीमा मनाङमा डेढ करोड क्षति

    मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ। गत जेठ ३१ देखि परेको वर्षाका कारण गाउँपालिकाको पाँचवटै वडाको बालीमा क्षति पुर्‍याएको हो।  निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षत...

  • गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह

    मनाङ : बाढीले नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ। गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ।  गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढील...

  • बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

    मनाङ : अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन्। जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ। सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मर्स्याङ्दी...

  • मर्स्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो

    मनाङ : चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले भने, 'अहिले यहा...

  • केन्द्रीय प्रशारण लाइनमा जोडियो मनाङ

    मनाङ : हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पहिलो पटक ३३ केभीको केन्द्रीय प्रशारण लाईन पुगेको छ। यहाँको मौसम र वातावरण अनुकुल नभएपछि केन्द्रीय प्रशारण लाईनमा बिद्युत्तीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो। यस पटक भने फाइबर इन्सुलेटरबाट बिद्युत्त चार्ज गरिएसँगै मनाङमा...

  • फेरि बल्यो मनाङको जङ्गलमा आगो

    मनाङ : हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ। मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन। माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन्। भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठ...

  • हेलि चार्टर गरेर तिलिचो ताल पुगे पर्यटन मन्त्री भट्टराई

    मनाङ : हेलिकप्टर चार्टर गरी पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई विश्वकै अग्लो स्थानमा रहेक़ो तिलिचो ताल पुगेका छन्। शनिबार मनाङ आएका पर्यटन मन्त्री भट्टराइले मनाङका पर्यटकीय गन्तव्यहरुको स्थलगत भ्रमण गरेका हुन्। शनिबार काठमाडौबाट मनाङ अइपुगेका उनले मना...

  • माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा फेला, देवर पक्राउ

    कञ्चनपुर : स्थानीय सनवोरा खोलामा माछा मार्न गएकी  शुक्लाफाँटा नगरपालिका-८ नौखरीकी एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। 0 मुक्तकमैया बस्तीकी अन्दाजी ३५ वर्षीय कलावती खुनाकोको शव खोलाको डिलमा गाडिएको अवस्थामा फेला परेको हो। मंगलबार २६ वर्षीय दे...

  • मनाङका होटल तत्कालै नखोलिने

    मनाङ : मनाङको मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गतका होटल तत्कालै नखोलिने भएको छ। गाउँपालिकामा रहेको पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ, घ्यारु र खाङसारका होटलहरू तत्काल नखुल्ने भएका हुन्।  कोरोना संक्रमण बढेकाले ​अहिलेको अवस्थामा ...

  • वर्षौंदेखि ठेक्का अपपत्र पारेर पुल बनाएन क्यराभानले, स्थानीयलाई सास्ती

    मनाङ : झन्डै ५ वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोला माथि पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत संजीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्त रुपमा पाएको योजना अहिलेसम्म अलपत्र छ। मनाङको पुरानो सदरमुकाम थोंचेदेखि पल्लो गाउँ तिल्चे ...

  • एक्याप र १६ स्थानीय सरकारबीच विवाद चुलियो

    मनाङ : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय सरकारबीच विवाद चुलिँदै गएको छ। १० वर्षभित्रै समुदायलाई हस्तान्तरण गर्नुपर्ने म्यादसहित सन् १९८६ मा स्थापना भएको एक्याप अहिलेसम्म पनि आयोजनाकै रुपमा कायम छ। वर्षेनी म्याद थप हुँदै आएको छ। तत्कालीन ५ जिल्...

  • एक जना डाक्टरको भरमा मनाङ, ती पनि करारका

    मनाङ : हिमालपारिको जिल्ला मनाङमा करारका एक जना डाक्टरको भरमा चलेको छ। जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।  एक जना डाक्टरले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्न त्यसै त समस्या हुन्छ भने मनाङमा कोभिड १९ को संक्रमणको अवस्थामा अ...

  • स्वास्थ्य प्रमुख निको भएपछि मनाङको जिल्ला अस्पताल सञ्चालन

    मनाङ : स्वास्थ्य कार्यालय मनाङका प्रमुख कोरोना संक्रमणमुक्त भएपछि जिल्ला अस्पताल सञ्चालनमा आएको छ। मनाङको एक मात्र अस्पताल दुई हप्तापछि सञ्चालनमा आएको हो। मनाङको जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड १९ को संक्रमण भएपछि दुई साता बन्द गरिएकोमा अस्पताल निर्मलीकरण पछि मात्रै सञ्च...

  • मनाङका आइसोलेसनमा जम्मा दुई जना, छैन संक्रमण त्रास !

    मनाङ : कोभिड १९ का संक्रमित देशैभर छन्। सँगै निको हुने दर पनि बढ्दै गएको छ। एक समय कोरोनाशून्य भइसकेको मनाङमा फेरि संक्रमित भेटिएका थिए। संक्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन्। शुक्रबार तीन जना संक्रमित निको भएसँगै जिल्लामा निको हुन...

  • मनाङमा फस्टाउँदै फापर खेती

    मनाङ : हिमाली जिल्ला मनाङका फाँटहरु यतिबेला फूलबारी जस्तै  ढकमक्क फापरका फूलले राताम्मै देखिएका छन्। फूल खेलेर  फापर  झुल्दै गर्दा कतै  फूलैफूलको बैगैँचा त होइन जस्तो भान हुन्छ। जिल्लाकै प्रमुख बालीको रुपमा लिइने फापर खेती मनाङका सबै ठाउँमा...

  • विश्‍व बजारकाे सपना देखिरहेछ मनाङकाे स्याउ

    मनाङ : गरे के हुँदैन भनेझैं एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्धिमा लैजान सक्छ। यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ। जसको प्रतिफल मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ। हिउँ परेपछि मनाङकाे जनजीवन कष्टकर हुन्छ। आम मान्छेला...

  • मनाङका स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, अस्पताल सिल

    मनाङ : मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्व गिरीले जानकारी दिए। स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला...

  • कर्मचारी र कामदार भित्रिँदा मनाङमा बढ्यो कोरोनाको जोखिम

    मनाङ : कोरोना भाइरस संक्रमण फैलन नदिन लामो समय गरिएको लकडाउनपछि विभिन्न ठाउँबाट कर्मचारी, शिक्षक, कामदार मनाङ फर्किन थालेका छन्। कोरोना संक्रमण रहेको ठाउँबाट आएका उनीहरुबाट संक्रमणको जोखिम बढेको हो। हिमालपारिको जिल्लाका रुपमा चिनिने मनाङमा कार्यरत अधिकांश शिक्...

  • कोरोना कहरमा परिश्रम : सात किलोको बन्दा, एक किलोको गाँजर फल्याे

    मनाङ : हिमाली जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ। पर्यटन र पशुपालन मात्र नभइ अहिले तरकारी खेतीतर्फ समेत स्थानीय बासिन्दा आकर्षित हुन थालेका छन्। विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मेहनत र परिश्रमका कारण अहिले तरकार...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]