|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ झण्डावाला सरकारी गाडी लिएर कैदी भेट्न कारागार पुगेकी छन्। टीकापुर घटनामा दोषी ठहर भएका जेलमा रहेका आफ्ना पति रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित सदरखोर पुगेकी हुन्। 

सर्वोच्च अदालतले मंगलबार रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.