ट्रकको ठक्करबाट मेनकाकली हात्ती घाइते
बारा : पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ट्रकले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती सख्त घाइते भएको छ। बिहीबार राति ९ बजे पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनकाकली नामको हात्ती घाइते भएको हो। हात्तीमा सवार माउते...