अर्जुन आचार्य

  • सप्तकोशीमा जेटबोट सरर ...

    विराटनगर :  सप्तकोशी नदीमा पर्यटकको लागि सानो जेटबोट सञ्चालन हुँदै आएकोमा अब यात्रुबाहक जेटबोट सञ्चालनमा आएको छ। सुनसरीको बराहक्षेत्रस्थित चतराघाटबाट दोलालघाट र ताप्लेजुङको काबेली नदीसम्म यात्रा गराउने जेटबोट सञ्चालनमा आएको हो। बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स...

  • प्रदेश १ को राजधानीको सरकारी स्कुलको दुरवस्था

    विराटनगर : कुनै समय मोरङको उत्कृष्ट भनिएको विराटनगरको नमुना माध्यमिक विद्यालय अहिले खराबको नमुना बनिरहेको छ। विगतमा एक हजार बढी विद्यार्थी भएको विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी अध्ययनरत छन्। शिक्षक भने २१ जना कार्यरत छन्। शिक्षा र विज्ञान विषय अध्यापन गराइन...

  • रात्रि बसमा बेहोस बनाएर सुन र पैसा लुटपाट

    विराटनगर : के तपाईं काठमाडौंबाट सार्वजनिक यातायातमा रात्रि यात्रा गर्दै हुनुहुन्छ? होसियार हुनुहोस्। वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्रि बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ। दुबईबाट शनिबार नेपाल आइ...

  • दुःखका पहाडले थिचिएकी सनमाया

    विराटनगर : चाउरिएको अनुहारका कैयन रेखाहरू,आफ्नै जीवन नियालिरहेका आँखा, बाँसका टाटीले घेरिएको सानो छाप्रो, मंसिर तेस्रो साताको चुरे फेदीको सिरेटो र जस्ताबाट चुहिने शीतका थोपा ओडेर रात गुजारेकी एक ७८ वर्षीया आमा। ४० वर्ष अगाडि पाँचथरको मौवाबाट मधेसको...

  • 'सिक्स लेन' सडकमा ट्यांकरको रजाइँ, ४० वर्षमा पनि बनेन ट्यांकर पार्किङस्थल

    विराटनगर : रानी-विराटनगर-धरान 'सिक्स लेन' सडक निर्माण परियोजना चलिरहेको छ। विराटनगरका केही स्थानमा सडक सिक्स लेनको बनाइएको पनि छ। तर पार्किङ अभावको कारण देखाउँदै आयल निगमका ट्यांकरको पार्किङका नाममा रजाइँ छ सडकमा। सडक साँघुरो भएसँगै फराकि...

  • सफल होला मोफसलको माउन्टेन फ्लाइट?

    लामो समयको माग र दबाबका बीच विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। माउन्टेन फ्लाइटको दोस्रो हप्ताको उडान शनिबार भयो। माउन्टेन फ्लाइट सुरु भएसँगै प्रदेश १ को पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। निजी क्षेत्रका पर्यटन व्यवसायीहरू भविष श्रेष्ठ...

  • पेस्तोलसहित दुई जना पक्राउ

    विराटनगर : मोरङ प्रहरीले पेस्तोलसहित दुई जनालाई विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर बसपार्कबाट शनिबार साँझ पक्राउ परेका दुबै जनाको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन। भारतबाट ल्याउँदै गरेको पेस्तोलसहित उनीहरूलाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्...

  • विराटनगरबाट माउन्टेन फ्लाइट, सिंगो प्रदेश सरकार सहभागी

    विराटनगर : काठमाडौंभन्दा सस्तो दरमा विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। माउन्टेन फ्लाइटको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्। माउन्टेन फ्लाइट उद्घाटन कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन ...

  • नेत्रहीन भन्छन् : खेलले हाम्रो जीवन फेरियो

    विराटनगर : नेत्रहीनहरूले पनि क्रिकेट खेल्छन् र भन्ने सोच्नु भएको छ भने त्यो गलत हुन्छ। किनकि नेपालमा नेत्रहीनहरूको क्रिकेट टीमले विश्वकप जित्ने लक्ष्य लिएको छ भने अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका जस्ता क्रिकेटका महारथी राष्ट्रलाई हराई सकेका छन्। नेपालमा आफ्न...

  • स्थानीय तहको टिकट वितरणमा गल्ती भएकै हाे : सभापति देउवा

    विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको टिकट वितरणमा गल्ती भएको बताए। विराटनगरमा मंगलबार आयोजित नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रममा बोल्दै दे...

  • कब्जा गरिएको राजमार्गको २२ बिघा जग्गा फिर्ता गर्न सर्वोच्चको आदेश

    विराटनगर : सर्वोच्च अदालतको फैसलासँगै मोरङको भाउन्ने चोकमा रहेको सिर्जना सामुदायिक वन क्षेत्रको २२ बिघा जग्गा हड्प्नेहरूको प्रयास असफल भएको छ। पूर्व-पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत पर्ने मोरङको भाउन्ने चोकमा रहेको वन क्षेत्रको जग्गा भोगचलन गराउन दर्ता गराएको रिट सर्वोच्चले बदर...

  • भारतीयलाई नागरिकता प्रकरण : वडा अध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा

    विराटनगर : भारतीय नगरिकलाई नगरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्यालसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् वडाध्यक्ष अर्यालसहित नागरिकता सिफारिस गर्ने, साक्षी बस्ने र नागरिकता लिने गरी १६ जना...

  • विराटनगर आइपुग्यो रेलको इन्जिन

    विराटनगर : लामो समयको प्रतीक्षापछि मोरङको विराटनगर १८ भेडियारीसम्म रेल आएको छ। भारतीय पक्षले आइतबार रेलका इन्जिन ल्याएर रेलवे ट्र्याकको सफल परीक्षण गरिएको छ। उक्त रेलको इन्जिनलाई सर्वसाधारणले भव्य स्वागत गरेका छन्। भारतको बथनाहादेखि विराटनगर- १८ स्थित बुद्धनगरस...

  • अलपत्र बैजनाथपुर रंगशाला

    विराटनगर : अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि भन्दै जग्गा खरिद गरेको दुई दशक बितिसक्न लाग्दा पनि मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको कामले अझै गति लिन सकेको छैन। गुरुयोजनाअनुसार रंगशाला निर्माण भए अर्बौं बजेटको आवश्यकता पर्छ ...

  • जनप्रतिनिधिको मिलेमतोमा गैरनेपालीलाई नागरिकता

    विराटनगर : विराटनगर १ का सत्यनारायण पोद्दारले आफ्ना छोरा भएको भन्दै गैरनेपाली नागरिकलाई धमाधम नागरिकता बनाइदिएको खुलासा भएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छानविनका क्रममा पोद्दारले वडा सचिव तथा वडाध्यक्षलाई पनि आर्थिक प्रभावमा पारेर गैरनेपाली नागरिकल...

  • प्रदेश १ मन्त्रिपरिषद् : योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेल

    विराटनागर : १ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोग गठनसहितका १ दर्जन निर्णय गरेको छ। प्रदेश सरकारले मानवअधिकारवादी नेता सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्ति पनि गरेको छ। आयोगका अन्य सदस्यहरूमा मीना भण्डारी र पूर्ण लक्समरहेका छन्।...

  • कानुन अनुसारकाे नियमावली र निर्देशिका नबनाए बजेट कार्यान्वयनमा समस्या

    विराटनगर : प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अब सरकारले तत्कालै कानुन कार्यान्वयनका लागि नियमावली, नियम र निर्देशिका नबनाए बजेट, नीति तथा योजना कार्यान्वयनमा समस्या पर्ने बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार आयोजना गरेको प्रादेश...

  • थुनुवा फरारको घटनामा छानविन सुरु

    विराटनगर : इलाका प्रहरी कार्यालय रानी विराटनगरको थुनुवा कक्षबाटै हत्याका दुई जना अभियुक्त फरार हुनुमा सामूहिक संलग्नताको आशंका गरिएको छ। शुक्रबार बिहान विराटनगर- १७ का मोहम्मद अस्फकको अपहरणपछि हत्याका आरोपी मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलम भेन्टि...

  • हिरासतबाट फरार कैदी अझै भेटिएनन्, प्रहरीमाथि नै शंका

    विराटनगर : चौबिसै घण्टा प्रहरीको पहरा। बन्द कोठा। गेटमा ताला लगातार झुण्डिने प्रहरीको हिरासत कक्षबाट थुनुवा सहजै 'भेन्टिलेसन'को रड काटेर कसरी भाग्न सक्छ? निरन्तरको प्रहरीको पहरा हुँदा पनि रड काटिँदा र त्यहाँबाट निस्केर फरार हुँदासम्म ड्युटीमा रहे...

  • लोपाेन्मुख खेल कुस्तीका दाउपेच, फोटो फिचर

    विराटनगर : दशैंको अवसरमा विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे। साेमबार तराई-मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]