अर्जुन आचार्य

  • आइसिपीको नाममा अवैध उत्खनन् भएको पुष्टि : २५ लाख जरिवाना तिर्न ताकेता

    विराटनगर : विराटनगरस्थित बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले जिल्ला समन्वय समितिले अनुमति दिएको भन्दा बढी खोलाजन्य वस्तु लगेको  पाइएको छ।  अनुमति भन्दा बढी लगेको पुष्टि भएपछि जिल्ला समन्वय समिति मोरङले एकीकृत भन्सार जाँचचौकीला...

  • ५ थान हतियारसहित विप्लवका २ कार्यकर्ता पक्राउ

    विराटनगर : मोरङ प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित २ जना कार्यकर्ताको साथबाट ५ थान हातहतियार बरामद गरेको छ। पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडानम्बर १२ बस्ने ४० वर्षीय अशोक राई तथा कानेपोखरी गाउँपालिका वडानम्बर ६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश ...

  • मन्त्रीको एउटा निर्णयले जोगियो एक करोड

    विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको एक निर्णयले झण्डै १ करोड बराबरको अनियमितता रोकिएको छ ।  नेपाल प्रहरीको सुरक्षाका लागि मन्त्रालयले १२ थान पिकअप भ्यान खरिदका लागि टेण्डर आव्हान गरेको थियो । तर, उक्त भ्यान खरिदमा एक...

  • ‘बायोफ्लक’ विधिबाट ट्यांकीमै माछापालन थालियो

    विराटनगर : विराटनगरमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालन सुरु गरिएको छ। विराटनगर १३ कोशी प्रोजेक्टका युवा पारस थापाले नयाँ प्रणालीबाट परीक्षण पालन आरम्भ गरेका हुन्। माछापालनमा पछिल्लो समय विकसित भएको यो प्रविधि धेरै जमिन नभएका किसानहरुका लागि अत्...

  • प्रदेश १ बजेटमा के के छन् प्राथमिकता?

    विराटनगर : प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने लक्ष्यका साथ आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। उक्त बजेटका प्राथमिक विषयहरू के के छन् भन्ने विषयमा एकैछिन चर्चा गर्नु आवश्यक छ। २०७४ फागुनमा गठन भएको...

  • प्रदेश १ : ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत (पूर्णपाठ)

    विराटनगर : प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ। जसमध्ये चालूतर्फ १८ अबै ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु. ८ कर...

  • धरानपछि झापा र मोरङमा पनि डेंगु रोगी

    विराटनगर : सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखा परेको छ ।  धरानवासीले जम्मा पारेर राखेको पानी नफ्याँक्दा रोग फैलँदै गएको हो । सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ ।  उनीहरुको ब...

  • 'इटहरीका मेयर चौधरीको व्यवहार अभद्र र अराजक'

    विराटनगर :  नेपाल पत्रकार महासंघ प्रदेश समितिद्वारा इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएकोे विषयमा अध्ययन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।  समितिले पत्रकार विराट अनुपम (गौतम)को नाक भाँचिदिने ...

  • प्रदेश १ : सांसदले भने - कुर्सीमा बस्दा कष्ट दिएजस्तो भयो

    विराटनगर : १ नम्बर प्रदेशसभाका एक सांसदले आफू बस्ने कुर्सी अप्ठ्यारो भएको भन्दै परिवर्तन गर्न माग गरेका छन्। १ नम्बर प्रदेशसभामा तत्कालीन परिस्थितिमा बनाएका भौतिक संरचनाको स्वरुप परिवर्तन गर्न प्रदेशसभाका सांसद लोकप्रसाद संग्रौलाले माग गरेका हुन्। प्रदेशसभा भित्रका कुर्सीम...

  • प्रदेश १ : नीति तथा कार्यक्रम छलफल सकियो

    विराटनगर : समानुपातिक सांसदहरुले बजेट नपाएको भन्दै चर्को विरोध गरेपछि प्रदेश १ सरकारले संसद विकाष कोष निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ ...

  • आइसिपीको नाममा नदीजन्य वस्तुको तस्करी

    विराटनगर : देशमा संघीय सरकार छ, प्रदेश सरकार छ र स्थानीय सरकार छ। जनताबाटै निर्वाचित अर्को एउटा सानो सरकारकै रुप छ जिल्ला समन्वय समिति। यतिका धेरै सरकार हुँदा पनि मोरङको चुरे फेदीदेखि तराईको समथर भूभागमा दौडिरहेका खोलामा थुप्रिएको नदीजन्य वस्तु उत्खननक...

  • प्रदेश १ का सांसदले सभामा भने, 'बजेट नदिने हो भने कचौरा देऊ'

    विराटनगर : प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे गर्मागरम छलफल भइरहेको छ। आइतबार भएको छलफलमा क्रममा समानुपातिक सांसदहरूले आफूहरूलाई विभेदमा पारिएको भन्दै समान हैसियतमा बजेट विनियोजन गर्न माग गरेका छन्। नेपाली कांग्रेसबाट समानुपाति...

  • चुरे दोहनको भयावह रुप : सांसद भन्छन् : मिलेमतो भयो, स्थानीय भन्छन् : मेयरले बेचे

    विराटनगर : लेटाङ नगरपालि–१ र ६ वडामा पर्ने चुरे क्षेत्रबाट गैरकानूनी रुपमा ढुंगागिट्टी उत्खनन् तीव्र गतिमा भइरहेको छ । नियम अनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन् गर्न पाइँदैन । तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी ए...

  • प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई उच्च प्राथमिकता

    विराटनगर : कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै  प्रदेश एकसरकारले नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रदेश प्रुमख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले बिहीबारको प्रदेशसभामा प्रस्तुत गरे।  मुख्यमन्त्री शेरधन राईको नेतृ...

  • शक्तिकेन्द्रसँगको सेटिङमा चुरे दोहन : प्रहरी-प्रशासन मौन, सांसदका कुरा कसैले सुनेनन्

    विराटनगर : मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैरकानुनीरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको छ। कानुनअनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन गर्न पाइँदैन। तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी एक्स्साभे...

  • संघीय बजेटले प्रदेश र स्थानीय सरकारलाई हेप्यो

    देश संघीय संरचनामा गएसँगै अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार क्रियाशील छन् । हिजोको स्थानीय निकाय अहिले स्थानीय तहकारुपमा परिचित छ। संघीय संरचनामा गएपछि बनेको प्रदेश सरकारको गति सुस्त छ। केन्द्र सरकारबाट गएको बजेट खर्च गर्न नसक्दा प्रदेश सरकार आलोचित छन्। तर प्रदेशले...

  • प्रि-बजेटमा सांसदले देखाएनन् चासो, हाजिर गर्दै बाहिरिँदै

    विराटनगर : प्रदेश १ को प्रदेशसभा संसदमा प्रि–बजेट छलफल भइरहँदा सांसदले भने चासो दिखाएको देखिएन। सांसद बैठक सुरु हुँदा उल्लेख्य उपस्थित भएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जवाफ दिने समयमा भने आधाभन्दा कम सांसद उपस्थित थिए। संघीय संसदमा गणपुरक...

  • अरूबोटे हत्याकाण्ड : प्रहरीमाथि पनि अनुसन्धान

    विराटनगर : पाँचथरको मिक्लाजुङमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्न भनिएका मृतक मानबहादुर माखिमलाई उनका कार्यशैली र गतिविधिका आधारमा प्रहरी अधिकारीहरूले निगरानीमा नराख्दा ठूलो घटना भएको प्रदेश सरकारले बताएको छ। प्रदेशसभामा कांग्रेसले घटनाको विषयमा ...

  • यथार्थ धरातलमा टेकेर बजेट : मन्त्री आङ्बो

    विराटनगर : प्रदेश १ सरकारले संसदमा पेश गरेको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएको छ। प्रदेशसभामा उक्त विषयमा ३५ जना सांसदले आफ्ना धारणा राखेका थिए। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले बिहीबार सांसदले उठाएका जिज्ञ...

  • बजेटले विराटनगरका उद्योगी खुसी, लगानी बढ्ने आशा

    विराटनगर : सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेपछि विराटनगरका उद्योगी, व्यापारीहरूले मिश्रत प्रतिक्रिया दिएका छन्। बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषण सुनेपछि यहाँका उद्योगी व्यापारीहरूले शिक्षा, स्वास्थ्य, कृषि र ऊर्जा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]