विदुर कटुवाल

  • वर्षैपिच्छे बदलिँदै दशैँ

    उदयपुर : विगत ५० वर्षअघिको दशैँभन्दा अहिलेको दशैँ धेरै फरक भइसकेको छ। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्तन र प्रविधिको विकासले दशैँ प्रत्येक वर्ष बदलिँदै गएको छ। भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन दशैँ बदलिनुको मुख्य कारण छ...

  • 'दुस्‍मनको डर र मनभरी पीर बोकेर बित्यो १० वर्षे संघर्षको दशैँ'

    उदयपुर : १ फागुन २०५२, जुन दिन तत्कालीन नेकपा (माओवादी) परिवर्तनका लागि भन्दै सशस्त्र संघर्ष सुरु गर्‍यो। त्यो १० वर्षसम्मको संघर्षमा उनीहरूले हिन्दु धर्मका परम्परालाई गलत भन्दै हिँडे। उक्त धर्मका कारण समाजमा विभेद हुन्छ र परिवर्तनका लागि धर्म र जातभन्दा माथि उठेर...

  • ‘प्रदेश १ सरकारले प्रदेशवासीको इच्छा, चाहनाअनुसार काम गर्छ’

    उदयपुर : दशैँअघि प्रदेश १ मुख्यतः नाम र राजधानी विषयले तात्यो। प्रदेशसभाको वर्खे अधिवेशन सकिएसँगै सेलायो पनि। प्रदेशको नाम, राजधानी तथा उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको कारवाही, अतिक्रमणमा परेको वन क्षेत्र, पर्यटन, उद्योगलगायतका पाटाहरूलाई कोट्याउँदै था...

  • शिक्षा क्षेत्रको बेथितिविरुद्ध ‘छक्का पन्जा तीन’

    उदयपुरः नेपाली शिक्षा नीतिको बारेमा तितो सत्य चलचित्रको पर्दा उतारिएको फिल्म छक्का पन्जा तीन हो,’ शनिबार दिउँसो गाईघाटको शुभलक्ष्मी हलबाट बाहिरिदै खोटाङ चिसापानी माध्यमिक विद्यालयका शिक्षक ललित राईले भने, ‘म पनि सामुदायिक विद्यालयको स्थायी शिक्षक हुँ, वास्...

  • हचुवाको भरमा खसी किनबेच, किसान मर्कामा

    उदयपुर : गाउँघरमा घरैपिच्छे अहिले वैदेशिक रोजगारको प्रभाव छ। वैदेशिक रोगजारले ग्रामीण क्षेत्रका जनताको दैनिकीलाई सहज बनाइदिएको छ। चाडपर्वमा वैदेशिक रोजगारीमा गएका आफ्ना परिवारका सदस्य नआउँदा जो कोही अभिभावकको मन त दुख्छ नै। तर वैदेशिक रोजगारीले नै गाउँका ग...

  • विकासका नाममा काटिन्छ रूख, नियमअनुसार रोपिँदैन विरुवा

    उदयपुर : केही वर्षयता उदयपुरका विभिन्न वन क्षेत्रबाट ठूलो परिमाणमा रुख काटिने क्रम जारी छ। विद्युत् र सडक विस्तारका विकासे योजनाले वन क्षेत्रका रुखहरू काटिएका हुन्। सगरमाथा लोकमार्ग, नगदाह–फत्तेपुर–धरानरचतरा–सिन्धुली–हेटौडा सडक य...

  • 'भौतिक पूर्वाधार सम्पन्न चौदण्डीगढी बनाउँछु'

    उदयपुर : उदयपुर जिल्लाका चारवटा नगरपालिका र चारवटा गाउँपालिकामध्ये चौदण्डीगढी नगरपालिका वेलका नगरपालिकाभन्दा पश्चिम, त्रियुगा नगरपालिकाभन्दा पूर्वमा पर्छ। २०७१ बैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयअनुसार साविक वेल्टार र वसाहा गाविस समेटेर वेल्टार वसाहा नगरपालि...

  • बजार अनुगमनविरुद्ध व्यवसायीद्वारा अनिश्चितकालीन बन्द

    उदयपुर : दशैँ, तिहार, छठ जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तीव्रता दिएको छ। बजार अनुगमनसँगै यहाँका व्यवसायीहरू आन्दोलनमा उत्रेका छन्। आइतबारदेखि जिल्लाव्यापी अनुगमन हुन थालेपछि कटारी नगरपालिकाको कटारी बजारका व्यवसायीहरूले अ...

  • ‘राजधानी विकेन्द्रीकरणको कुरा सदनमा आएको छैन’

    उदयपुर : प्रदेश १ मा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। प्रदेश १ मा अहिले चिया पसलदेखि गाउँघरका चौतारासम्म प्रदेश १ को नाम र राजधानीको विषयमा चर्चा चलेको छ। प्रदेशको राजधानी विकेन्द्रीकरण गर्नेदेखि नाम के राख्ने होला भनेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू ...

  • प्रदेश १ मा करको कहर : पूजा गर्ने बोकाको ७५ रुपैयाँ कर !

    उदयपुर : केही दिनअघि त्रियुगा नगरपालिका बगाहाकी प्रमिला दाहालले जलजले ढाटमा पूजा गर्ने बोकाको पनि कर तिर्नु परेको गुनासो गरिन्। ‘कंकाली मन्दिरमा पूजा गर्न दुईवटा साना बोका लिएर हिँडेकी थिए,’ गाईघाटबाट इटहरीको यात्रामा भेटिएकी दाहालले भनिन्...

  • प्रदेश १ मा नाम र राजधानीको चर्को बहस

    उदयपुर : प्रदेश १ मा प्रदेशसभा गठन भएको ६ महिनापछि राजधानी र नामको बहस चर्केको छ। प्रदेश ६ कर्णाली, प्रदेश ४ गण्डकी र प्रदेश ७ ले सुदूरपश्चिम नाम कायम गरी राजधानी टुंगो लगाइसकेका छन्। नाम र राजधानी टुंगो नलगाउने प्रदेशहरू अहिले विभिन्न समिति बनाएर अध्ययनमा जुटेका छ...

  • प्रदेश १ मा प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

    उदयपुर : एक नम्वर प्रदेश प्रहरीले विशेष  सुरक्षा योजना तयारी गरेको छ। नजिकिदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वको अबसरमा १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर मातहतका सबै जिल्लाहरुमा हुनसक्ने सम्भावित अपराधिक र उच्छृङ्खल क्रियाकलापहरु नियन्त्रण गर्न विशेष सुरक्षा...

  • ‘मर्नु न बाँच्नु बनाएर छाडे’

    उदयपुर : २०७२ मंसिर १३, जुन बेला उनी उत्साहका साथ चुनाव प्रचारमा थिए। लेकतन्त्रमा चुनाव जित्नु र हार्नुको कुरा परको थियो। देशमा नयाँ संविधानअनुसार चुनाव हुँदै थियो। त्यस कारण पनि उनमा जोस निकै थियो। लोकतान्त्रिक व्यवस्थामा उनलाई चुनाव हार्नुसँग प...

  • ‘निजी क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर अघि बढ्न जरुरी छ’

    संघीयता कार्यान्वयनमा आएसँगै प्रदेश १ सरकारले आफ्नो गतिविधि निरन्तर रूपमा गरिरहेको छ। प्रदेश १ मा पर्ने १४ जिल्लाको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले निजी क्षेत्रलाई सहयोद्धाको रूपमा लैजाने घोषणा गरेको छ। प्रदेश सरकार र निजी क्षेत्रको सम्बन्ध, चुनौती, समस्या अनि प्रदेशम...

  • प्रदेश १ का स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी बढ्दै

    उदयपुर : २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन्। देशमा चलेको द्वन्द्वपछि देशमा भएको राजनीतिक व्यवस्था परिवर्तनपछि जनप्रतिनिधि आएका हुन्। यसरी आएका जनप्रतिनिधिबाट जनताले गरेको आशा अपेक्षा मापन गर्ने केन्द्र छैन। तर, गएको ०७४ असारमा निर्वाचित भएर आएका जनप्रति...

  • 'सरकार र प्रदेशसभाको नङ र मासुको सम्बन्ध हुन्छ'

    उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)की नेतृ तथा सुनसरी जिल्लाको विघटित माओवादी केन्द्रकी जिल्ला संयोजक हुन् सरस्वती पोखरेल। प्रदेश १ मा सामानुपातिक प्रदेशसभा सदस्य पनि हुन् उनी। अहिले प्रदेश १ सभाको उपसभामुख छन् पोखरेल। भूमिगत राजनीतिक जीवनदेखि ख...

  • स्टेज कार्यक्रमबाट उदाएका टम्पशेर

    उदयपुर : मान्छेमा अनेकौँ प्रतिभाहरू लुकेर बसेका हुन्छन्। आफूमा रहेका प्रतिभालाई उजार गर्ने माध्यम सबैको फरक फरक हुन्छ। कसैले आफैँले आफ्नो प्रतिभा देखाउँछन् भने कसैले अरूले पहिचान गरिदिएपछि मात्र। प्रतिभा व्यक्तिमा अदृश्य रूपमा लुकेर बसेको...

  • प्रकाण्डमाथि पाँचौ पटक सर्वोच्चको कारण देखाउ आदेश

    उदयपुरः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्बहादुर विश्वकर्मालाई बन्दी प्रत्यक्षीकरण मुद्दाका सन्दर्भमा अदालतमा उपस्थित गराउँन सरकारका नाममा आदेश जारी गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले विश्वकर्मालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।&nb...

  • तीन तहका संरचना निर्माण गर्दै प्रदेश सरकार

    उदयपुर : एक नम्वर प्रदेश सरकारले तीन तहको संरचना निमार्ण प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। सरकार मातहत रहने पहिलो मन्त्रालय, निर्देशनालय वा महाशाखा र प्रदेश मातहत रहने जिल्लामा रहने डिभिजनलगायतका कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो। प्रद...

  • लेखापालको साहित्य यात्रा

    उदयपुर : झट्ट अनुहार हेर्दा ३५ देखि ४० वर्षे युवा। उमेर सोध्यो भने भन्छन्, '४७ वर्ष पुगेँ। पेसामा  निजामती सेवा सरकारी जागिरे हुँ। सेवा समूह लेखा, साहित्यमा कलम चलाउँछु। नाम दरिएको साहित्यकार होइन, समाजमा देखेका वास्ताविक मनका व...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]